टिकटकमा उत्तेजक भिडियोका कारण मिस पपुवा न्यु गिनीको उपाधि खोसियो
<p>काठमाडौँ। टिकटकमा उत्तेजक किसिमको नृत्यको भिडियो राखेका कारण मिस पपुवा न्यु गिनी लुसी म्यानियोको उपाधि फिर्ता लिइएको छ। राष्ट्रिय फुटबल टिमको सह–कप्तानसमेत रहेकी मायनोले उक्त भिडियोका कारण अनलाइन उत्पीडन भोग्नुपरेको पनि जनाइएको छ। </p>
<p>यस किसिमको भिडियो टिकटकमा राखिने भए पनि उनी ‘रोल मोडल’ भएका कारण उनको उपाधि फिर्ता लिइएको हो। हाल सो भिडियो हटाइएको छ।</p>
<p>द गार्जियन</p>
प्रतिक्रिया दिनुहोस्
