करिनाको मुखमा ४१ हजार बढी मूल्यको मास्क, भन्छिन्– कुनै प्रोपागान्डा होइन, मास्क अनिवार्य लगाउनुहोस्
<p>काठमाडौं। बलिउड अभिनेत्री करिना कपूरले ४१ हजारभन्दा बढी मूल्यको मास्क लगाएकी छिन्। एलभी सिल्क कम्पनीको मास्क लगाएकी उनले सबैलाई अनिवार्य मास्क लगाउन अनुरोध गरेकी छिन्। </p>
<p>३५५ अमेरिकी डलर मूल्य रहेको मास्क लगाउँदै कुनै प्रोपागण्डा नगरेर मास्क लगाउनुपर्ने बताएकी हुन्। उनले लेखेकी छिन्– कुनै प्रोपागण्डा होइन्, मात्र अनिवार्य मास्क लगाउनुहोस्।</p>
प्रतिक्रिया दिनुहोस्
