काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक रिकभर भएको छ। ह्याक भएको १२ औं दिनमा फेसबुक रिकभर भएको हो। 

गत मार्च २५ मा उनको फेसबुक ह्याक गर्दै उनको आईडीबाट पैसा मागिएको थियो। साइबर ब्यूरोको सहयोगमा फेसबुक रिकभर भएको दीपाश्रीले बताइन्। 

आफ्नो आइडीबाट ह्याकरले गलत सन्देश पठाएकोमा उनले माफी मागिन्। प्रहरीले फेसबुक ह्याक गर्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। 

" /> काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक रिकभर भएको छ। ह्याक भएको १२ औं दिनमा फेसबुक रिकभर भएको हो। 

गत मार्च २५ मा उनको फेसबुक ह्याक गर्दै उनको आईडीबाट पैसा मागिएको थियो। साइबर ब्यूरोको सहयोगमा फेसबुक रिकभर भएको दीपाश्रीले बताइन्। 

आफ्नो आइडीबाट ह्याकरले गलत सन्देश पठाएकोमा उनले माफी मागिन्। प्रहरीले फेसबुक ह्याक गर्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। 

"> दीपाश्री निरौलाको फेसबुक १२ दिनमा रिकभर: Dekhapadhi
दीपाश्री निरौलाको फेसबुक १२ दिनमा रिकभर <p style="text-align: justify;">काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक रिकभर भएको छ। ह्याक भएको १२ औं दिनमा फेसबुक रिकभर भएको हो।&nbsp;</p> <p style="text-align: justify;">गत मार्च २५ मा उनको फेसबुक ह्याक गर्दै उनको आईडीबाट पैसा मागिएको थियो। साइबर ब्यूरोको सहयोगमा फेसबुक रिकभर भएको दीपाश्रीले बताइन्।&nbsp;</p> <p style="text-align: justify;">आफ्नो आइडीबाट ह्याकरले गलत सन्देश पठाएकोमा उनले माफी मागिन्। प्रहरीले फेसबुक ह्याक गर्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्