२८ वर्षमा प्रवेश गरिन् वर्षा, प्रेम सम्बन्ध सधैको चर्चामा
<p>काठमाडौं। नायिका वर्षा शिवाकोटी २८ वर्षमा प्रवेश गरेकी छिन्। </p>
<p>‘नाई नभन्नु ल–२’ बाट फिल्ममा डेब्यू गरेकी वर्षा अचेल प्रेम सम्बन्धका कारण चर्चामा छिन्। </p>
<p>केही महिना अगाडि मात्रै सविनजंग थापाले आफूसँग १७ महिने प्रेम सम्बन्ध तोडेको आरोप लगाएका थिए। </p>
<p>यतिबेला फेरि उनको चर्चा अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालसँग जोडिएको छ। दुवैले यसपालीको होली पनि सँगै खेलेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
