कबड्डी–४ मा हिरोइनमा मिरुना र गौमाया फाइनल <p>काठमाडौं। रामबाबु गुरूङको निर्देशनमा बन्न लागेको चलचित्र कबड्डी&ndash;४ का लागि नायिकामा मिरुना मगर र गौमाया यात्री फाइनल भएका छन्। दुवै जना अहिले चलचित्रको वर्कशपमा छन्।&nbsp;</p> <p>मिरुनाले केही नेपाली चलचित्र गरेकी छिन् भने गौमाया यहि चलचित्रमा डेब्यू गर्दैछिन्।&nbsp;</p> <p>यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, जयनन्द लामा लगायतका कलाकार फाइनल भइसकेका छन्।&nbsp;</p> <p>बैशाखमा सबै कलाकारको पीसीआर परीक्षण गरेर छायांकनमा जाने तयारी छ।</p>
प्रतिक्रिया दिनुहोस्