काठमाडौं। आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘बाबरी क्याफे’का लागि नायिका अदिति बुढाथोकी नेपाल आएकी छन्। आठ महिना मुम्बईमा बसेकी उनी नेपाल फर्किएकी हुन्।

यतिबेला उनी चलचित्रको गृहकार्यमा व्यस्त छिन्। यो चलचित्र गत वर्ष नै छायांकनमा जाने तयारीमा थियो। महामारीका कारण काम हुन सकेको थिएन। अहिले पुनः छायांकनमा जाने वा के गर्ने भन्ने अन्योल कायमै छ।

" /> काठमाडौं। आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘बाबरी क्याफे’का लागि नायिका अदिति बुढाथोकी नेपाल आएकी छन्। आठ महिना मुम्बईमा बसेकी उनी नेपाल फर्किएकी हुन्।

यतिबेला उनी चलचित्रको गृहकार्यमा व्यस्त छिन्। यो चलचित्र गत वर्ष नै छायांकनमा जाने तयारीमा थियो। महामारीका कारण काम हुन सकेको थिएन। अहिले पुनः छायांकनमा जाने वा के गर्ने भन्ने अन्योल कायमै छ।

"> नेपाल आएकी अदितिलाई पर्‍यो आपत्: Dekhapadhi
नेपाल आएकी अदितिलाई पर्‍यो आपत् <p style="text-align: justify;">काठमाडौं। आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र &lsquo;बाबरी क्याफे&rsquo;का लागि नायिका अदिति&nbsp;बुढाथोकी नेपाल आएकी छन्।&nbsp;आठ महिना मुम्बईमा बसेकी उनी नेपाल फर्किएकी हुन्।</p> <p style="text-align: justify;">यतिबेला उनी चलचित्रको गृहकार्यमा व्यस्त छिन्। यो चलचित्र गत वर्ष नै छायांकनमा जाने तयारीमा थियो। महामारीका कारण काम हुन सकेको थिएन। अहिले पुनः छायांकनमा जाने वा के गर्ने भन्ने अन्योल कायमै छ।</p>
प्रतिक्रिया दिनुहोस्