काठमाडौं। नायिका बेनिशा हमाल चलचित्र ‘प्रेमगञ्ज’मा अनुबन्धित भएकी छिन्। परिच्छेद सेनको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा बेनिशा र तेज गिरी मुख्य भूमिकामा रहनेछन्। त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको छायांकन चैत अन्तिमबाट हुनेछ। 

चलचित्र ‘घर’पछि ठूलो पर्दामा देखिएकी छैनन्। लकडाउनमा उनले चलचित्र ‘भाँडाकुटी’मा साइन गरेकी थिइन् तर अझै छायांकनमा जानसकेको छैन। उही चलचित्रका लागि उनी भारतबाट नेपाल आएकी थिइन्।

" /> काठमाडौं। नायिका बेनिशा हमाल चलचित्र ‘प्रेमगञ्ज’मा अनुबन्धित भएकी छिन्। परिच्छेद सेनको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा बेनिशा र तेज गिरी मुख्य भूमिकामा रहनेछन्। त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको छायांकन चैत अन्तिमबाट हुनेछ। 

चलचित्र ‘घर’पछि ठूलो पर्दामा देखिएकी छैनन्। लकडाउनमा उनले चलचित्र ‘भाँडाकुटी’मा साइन गरेकी थिइन् तर अझै छायांकनमा जानसकेको छैन। उही चलचित्रका लागि उनी भारतबाट नेपाल आएकी थिइन्।

"> लामो समयपछि बेनिशाको हातमा अर्को चलचित्र: Dekhapadhi
लामो समयपछि बेनिशाको हातमा अर्को चलचित्र <p style="text-align: justify;">काठमाडौं। नायिका बेनिशा हमाल चलचित्र &lsquo;प्रेमगञ्ज&rsquo;मा अनुबन्धित भएकी छिन्। परिच्छेद सेनको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा बेनिशा र तेज गिरी मुख्य भूमिकामा रहनेछन्। त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको छायांकन चैत अन्तिमबाट हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">चलचित्र &lsquo;घर&rsquo;पछि ठूलो पर्दामा देखिएकी छैनन्। लकडाउनमा उनले चलचित्र &lsquo;भाँडाकुटी&rsquo;मा साइन गरेकी थिइन् तर अझै छायांकनमा जानसकेको छैन। उही चलचित्रका लागि उनी भारतबाट नेपाल आएकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्