म्युजिक भिडियोमा आँचल र निराजनको प्रेम <p>काठमाडौं। गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश &lsquo;निलो कुर्ताले&rsquo; बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।&nbsp;</p> <p>यस गीतमा शब्द र संगीत &nbsp;दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्।&nbsp;</p> <p>म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। &nbsp;</p> <p>शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्