अक्षय कुमार कोरोना संक्रमित
<p>काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएका छन। </p>
<p>आज पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो। उनी होम क्वारेन्टाइनमा बसेका छन्। </p>
<p>पछिल्ला दिनहरूका थुप्रै बलिउडकर्मी कोरोना संक्रमित हुदैआएका छन्। यसअघि आमिर खान, आलिया भट्ट, रणवीर कपुर लगायतका बलिउडकर्मी संक्रमित भएका छन।</p>
प्रतिक्रिया दिनुहोस्
