चलचित्र ‘श्री’ हलमा नलाग्ने, २७ गतेबाट डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आउँदै <p>काठमाडौं। एभरेस्ट सूर्य बोहराद्वारा निर्देशित चलचित्र &lsquo;श्री&rsquo; डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आउने भएको छ।&nbsp;</p> <p>यो चलचित्र चैत २७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने मिति तय भएको थियो। तर, कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेपछि डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आउन लागेको हो।&nbsp;</p> <p>सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुसाल लगायतका कलाकारको अभियन रहेको यो चलचित्र चैत २७ गतेबाटै &lsquo;मोमोःम्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५&rsquo; मा एकसाथ प्रदर्शनमा आउन लागेको हो।</p>
प्रतिक्रिया दिनुहोस्