सलमान खानको ‘चिंगारी’ एपमा लगानी <p>काठमाडौं। बलिउड सुपरस्टार सलमान खानले छोटो भिडियोको लागि बनेको भिडियो एप &lsquo;चिंगारी&rsquo;मा लगानी गरेका छन्। बेंगलुरुको उत्कृष्ट मानिएको यो कम्पनीमा उनले लगानी गरेका हुन्।&nbsp;</p> <p>५६ मिलियन प्रयोगकर्ता रहेको उक्त एपमा सलमानले कति लगानी गरे भन्ने सार्वजनिक गरिएको छैन। कम्पनीले सलमान ग्लोबल ब्राण्ड एम्बासडर तथा लगानीकर्ता भएकोमा बधाइ दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्