मास्क नलगाएको भन्दै अजय देवगनको टिमका १२ जनामाथि उजुरी
<p>काठमाडौं। अभिनेता तथा निर्माता अजय देवगनको प्रोडक्सन हाउसका १२ जनाविरुद्ध कोभिड-१९ गाइडलाइन उल्लंघन गरेको आरोपमा मानिकपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। चलचित्र ‘मेडे’को छायांकनको क्रममा मास्क नलगाएको, भौतिक दूरी कायम नगरेको आरोप लागेको छ। </p>
<p>तर चलचित्र निर्माण पक्षले भने आफ्ना कुनै पनि सदस्यविरुद्ध उजुरी दर्ता नभएको दाबी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
