भारतीय क्रिकेटका पूर्वकप्तान सचिन कोरोनाका कारण अस्पताल भर्ना
<p>काठमाडौं। भारतका पूर्वकप्तान सचिन तेन्दुलकर कोरोना संक्रमित भएको ६ दिनपछि अस्पताल भर्ना भएका छन्। संक्रमण देखिएपछि घरमै रहेका उनले आफू चिकित्सकको सल्लाहबमोजिम अस्पताल भर्ना भएको ट्विटरमा लेखेका हुन्।<br />
तेन्दुलकरअघि इरफान पठान, युसुफ र बद्रीनाथमा पनि कोरोना पोजिटिभ देखिएको थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
