प्रख्यात कमेडियन कपिल शर्मा संघर्षदेखि विवादसम्म <p>काठमाडौं। पछिल्लो समय भारतीय टेलिभिजनमा सबैभन्दा प्रख्यात छन्, कमेडियन कपिल शर्मा। &lsquo;कमेडी नाइट्स विद कपिल&rsquo;ले उनको जीवन नै बदलिदियो।<br /> २०१६ मा च्यानलसँगको झगडाका कारण उनको सो बन्द भयो। त्यसपछि उनले &lsquo;दि कपिल शर्मा सो&rsquo; सुरु गरे। उनी सहकर्मी साथी वा राजनीतिक दलका ठूला नेताका बारेमा बोलेर पनि विवादित बन्दै आएका छन्। हिजो शुक्रबार उनले आफ्नो जन्मदिन मनाए।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्