काठमाडौं। अमिताभ बच्चनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। ७८ वर्षीय अमिताभले कोरोना भ्याक्सिन लगाएको जानकारी ट्वीटरमार्फत् दिएका छन्। 

उनको परिवारका अन्य सदस्यहरूले समेत खोप लगाएका छन्। छोरा अभिषेकबाहेकका सबै सदस्यले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका हुन्। 

कोरोना परीक्षणपछि अभिषेकबाहेकका सदस्य तथा कर्मचारीहरूले समेत खोप लगाएका हुन्। यसअघि गत जुलाईमा अमिताभ, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्य कोरोना पोजिटिभ भएका थिए। 

" /> काठमाडौं। अमिताभ बच्चनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। ७८ वर्षीय अमिताभले कोरोना भ्याक्सिन लगाएको जानकारी ट्वीटरमार्फत् दिएका छन्। 

उनको परिवारका अन्य सदस्यहरूले समेत खोप लगाएका छन्। छोरा अभिषेकबाहेकका सबै सदस्यले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका हुन्। 

कोरोना परीक्षणपछि अभिषेकबाहेकका सदस्य तथा कर्मचारीहरूले समेत खोप लगाएका हुन्। यसअघि गत जुलाईमा अमिताभ, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्य कोरोना पोजिटिभ भएका थिए। 

"> अमिताभ बच्चनसहित पूरै परिवारले लगायो कोरोना खोप: Dekhapadhi
अमिताभ बच्चनसहित पूरै परिवारले लगायो कोरोना खोप <p style="text-align: justify;">काठमाडौं। अमिताभ बच्चनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। ७८ वर्षीय अमिताभले कोरोना भ्याक्सिन लगाएको जानकारी ट्वीटरमार्फत् दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनको परिवारका अन्य सदस्यहरूले समेत खोप लगाएका छन्। छोरा अभिषेकबाहेकका सबै सदस्यले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना परीक्षणपछि अभिषेकबाहेकका सदस्य तथा कर्मचारीहरूले समेत खोप लगाएका हुन्। यसअघि गत जुलाईमा अमिताभ, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्य कोरोना पोजिटिभ भएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्