‘फूलबुट्टे सारी’ अब संस्कृत भाषामा पनि
<p>काठमाडौं। चर्चित गीत ‘फूलबुट्टे सारी’ अब संस्कृत भर्सनमा पनि आएको छ। </p>
<p>के एन स्वामीले अनुवाद र निर्देशन गरेको संस्कृत भर्सनमा जागरण घिमिरेले स्वर दिएका छन्। यो गीतलाई पुरुष भर्सनमा मार्मिक लामा, महिलामा मिलन नेवार, बाल भर्सनमा अरिष्मा शिवाकोटी, लेजेण्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठले गाइसकेका छन्। </p>
<p>त्यस्तै युगाण्डाकी गायिका बियोन्से फामासीले पनि गाएकी छिन् भने पञ्जाबी गायकले पनि गाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
