सोनम कपूरले फोटोशुट गराइन्, ट्रालर्सले सोधे– यो कुन प्रकारको डिजाइन हो?
<p>काठमाडौं। बलिउड अभिनेत्री सोनम कपूरले बजार इन्डियाको १२ औ वार्षिकोत्सवका लागि आउटफिट फोटोशुट गराएकी छिन्। फोटोशुटपछि उनी ट्रोलको शिकार बनेकी छिन्। ट्रोलर्सले उनलाई प्रश्न गरे, “यो कस्तो खालको डिजाइन हो?”</p>
<p>त्यस्तै अर्को व्यक्तिले कमेन्ट गरे, “निकै अनौठो... तिमी कुनै अर्को दुनियाँबाट आएकी हो कि क्या हो?”</p>
<p>केहीले उनको आउटफिटको तारिफ पनि गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
