चलचित्रको रिलिज रोकिएपछि नयाँ वर्ष पनि सुनसान
<p>काठमाडौं। नयाँ वर्षका लागि प्रर्दशन मिति तय गरेका चलचित्रहरू पोष्टपोण्ड भएका छन्।</p>
<p>कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि नयाँ वर्षका लागि मिति तय गरेका चलचित्र अनिश्चितकालका लागि रोकिएका छन्। </p>
<p>चैत २७ गतेका लागि प्रदर्शन मिति तय गरेका चलचित्र कृष्ण लिला, मनसँग मन, लप्पन छप्पन–२ पोष्टपेण्ड भए। गत चैतदेखि बन्द रहेको चलचित्र क्षेत्र गत पुष १० गतेदेखि हल खुलेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
