दोस्रो विवाह गरेको डेढ महिनापछि आमा बन्दै दिया
<p>काठमाडौं। बलिउड नायिका दिया मिर्जा आमा बन्न लागेकी छिन्। व्यापारी वैभव रेखीसँग फेब्रुअरीमा दोस्रो विवाह गरेकी थिइन्।</p>
<p>आफ्नो बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। </p>
<p>उनले सन् २०१४ मा साहिलसँग पहिलो विवाह गरेकी थिइन्। उनीहरू विवाह गरेको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए। </p>
<p>सन् २००० मा मिस इण्डिड एसिया प्यासिफिकका अवार्ड समेत जितेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्
