काठमाडौं। चर्चित गीत फूलबुट्टे सारी गाएर चर्चामा रहेकी युगाण्डाकी गायिका डी क्याप्टेन बियोन्सी फाम्सी नेपाल आइन्। नेपाल आएर उनले लेजण्डरी भर्सनका गायक मदनकृष्ण श्रेष्ठलाई भेटिन्।
मदनकृष्णसँगको भेटमा उनी रोएकी थिइन्। मदनकृष्णको स्वर एकदमै मन परेको उनको प्रतिक्रिया थियो। जवाफमा मदनकृष्णले भने, ‘आई लाइक यर भ्वाइस, यु लाइक माई भ्वाइस।’
" />

युगाण्डाकी गायिकालाई मदनकृष्णले भने, ‘आइ लाइक यर भ्वाइस, यु लाइक माई भ्वाइस’
<p style="text-align: justify;">काठमाडौं। चर्चित गीत फूलबुट्टे सारी गाएर चर्चामा रहेकी युगाण्डाकी गायिका डी क्याप्टेन बियोन्सी फाम्सी नेपाल आइन्। नेपाल आएर उनले लेजण्डरी भर्सनका गायक मदनकृष्ण श्रेष्ठलाई भेटिन्। </p>
<p style="text-align: justify;">मदनकृष्णसँगको भेटमा उनी रोएकी थिइन्। मदनकृष्णको स्वर एकदमै मन परेको उनको प्रतिक्रिया थियो। जवाफमा मदनकृष्णले भने, ‘आई लाइक यर भ्वाइस, यु लाइक माई भ्वाइस।’ </p>