रजनीकान्तलाई ‘दादा साहेब फाल्के’ अवार्ड
काठमाडौं। भारतीय चलचित्र सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के’ अवार्ड प्रदान गरिने भएको छ।

भारतीय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो उक्त अवार्ड रजनीकान्तलाई प्रदान गर्ने घोषणा भारतको सूचना तथा प्रसारण मन्त्रालयले गरेको हो।

यसअघि सन् २०१८ मा अमिताभ बच्चनलाई उक्त अवार्ड प्रदान गरिएको थियो।
रजनीकान्तलाई सन् २०१९ को लागि उक्त अवार्ड प्रलान गरिएको हो। रजनीकान्त उक्त अवार्ड पाउने १२ औ साउथ इण्डियन अभिनेता हुन्।

प्रतिक्रिया दिनुहोस्