काठमाडौं। नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएकी अभिनेत्री निरुता सिंह मुम्बई फर्किएकी छिन्। नेफ्टा अवार्डको लागि नेपाल आएकी उनी आज फर्किएकी हुन्।
फर्किनुअघि उनले निराजन गिरीलाई म्यानेजरमा नियुक्त गरेकी छिन्। काँजल फिल्मस्को को-प्रोड्यूसर जिया केसीको सिफारिसमा उनले निराजनलाई म्यानेजरमा नियुक्त गरेकी हुन्। म्यानेजर गिरीले अब उनको लागि आउने चलचित्रको समन्वय गर्नेछन्। अब नेपाली चलचित्रमा काम गर्ने भन्दै उनले त्यसको सहजताका लागि म्यानेजर राखेकी हुन्।
" /> काठमाडौं। नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएकी अभिनेत्री निरुता सिंह मुम्बई फर्किएकी छिन्। नेफ्टा अवार्डको लागि नेपाल आएकी उनी आज फर्किएकी हुन्।फर्किनुअघि उनले निराजन गिरीलाई म्यानेजरमा नियुक्त गरेकी छिन्। काँजल फिल्मस्को को-प्रोड्यूसर जिया केसीको सिफारिसमा उनले निराजनलाई म्यानेजरमा नियुक्त गरेकी हुन्। म्यानेजर गिरीले अब उनको लागि आउने चलचित्रको समन्वय गर्नेछन्। अब नेपाली चलचित्रमा काम गर्ने भन्दै उनले त्यसको सहजताका लागि म्यानेजर राखेकी हुन्।
">