काठमाडौं। राघव आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए साथी सुन’को छायांकन सकिएको छ। शिवरात्रिको अवसरबाट शुरू भएको यसको छायांकन छोटो समयमै सकिएको हो।
फागुन ३ गते हेटौंडाबाट चलचित्रको छायांकन शुरु गरिएको थियो। चलचित्रमा वर्षा सिवाकोटीसँगै नवनायक रमेश बाँनियाको यस चलचित्रमा प्रमुख भूमिका छ।
" />

छोटो समयमै सकियो ‘ए साथी सुन’को छायांकन
<p style="text-align: justify;">काठमाडौं। राघव आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए साथी सुन’को छायांकन सकिएको छ। शिवरात्रिको अवसरबाट शुरू भएको यसको छायांकन छोटो समयमै सकिएको हो। </p>
<p style="text-align: justify;">फागुन ३ गते हेटौंडाबाट चलचित्रको छायांकन शुरु गरिएको थियो। चलचित्रमा वर्षा सिवाकोटीसँगै नवनायक रमेश बाँनियाको यस चलचित्रमा प्रमुख भूमिका छ। </p>