काठमाडौं। रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’बाट वर्षा सिवाकोटीले हात झिकेकी छिन्। लामो समयसम्म पनि चलचित्रको छायांकन शुरु नभएपछि उनी निराश हुँदै चलचित्रबाट बाहिरिएकी हुन्। 

अब उनको ठाउँमा पछिल्लो समय चर्चामा रहेकी मोडल गरिमा शर्मालाई अफर गरिएको छ। त्यसका लागि निर्देशक बुढाथोकी र चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरिमासँग छलफल गरेका छन्। 

यसअघि नायिका तथा मोडल रेश्मा घिमिरेलाई अफर गरिएको थियो।

" /> काठमाडौं। रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’बाट वर्षा सिवाकोटीले हात झिकेकी छिन्। लामो समयसम्म पनि चलचित्रको छायांकन शुरु नभएपछि उनी निराश हुँदै चलचित्रबाट बाहिरिएकी हुन्। 

अब उनको ठाउँमा पछिल्लो समय चर्चामा रहेकी मोडल गरिमा शर्मालाई अफर गरिएको छ। त्यसका लागि निर्देशक बुढाथोकी र चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरिमासँग छलफल गरेका छन्। 

यसअघि नायिका तथा मोडल रेश्मा घिमिरेलाई अफर गरिएको थियो।

"> वर्षाले किन छोडिन् चलचित्र ‘सुदूर’: Dekhapadhi
वर्षाले किन छोडिन् चलचित्र ‘सुदूर’ <p style="text-align: justify;">काठमाडौं। रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र &lsquo;सुदुर&rsquo;बाट वर्षा सिवाकोटीले हात झिकेकी छिन्। लामो समयसम्म पनि चलचित्रको छायांकन शुरु नभएपछि उनी निराश हुँदै चलचित्रबाट बाहिरिएकी हुन्।&nbsp;</p> <p style="text-align: justify;">अब उनको ठाउँमा पछिल्लो समय चर्चामा रहेकी मोडल गरिमा शर्मालाई अफर गरिएको छ। त्यसका लागि निर्देशक बुढाथोकी र चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरिमासँग छलफल गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">यसअघि नायिका तथा मोडल रेश्मा घिमिरेलाई अफर गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्