डेलिभरीको दुई महिनामै सुटिङमा फर्किन् अभिनेत्री अनुष्का शर्मा <p>काठमाडौं। डेलिभरीको दुई महिनामा बलिउड नायिका अनुष्का शर्मा काममा फर्केकी छन्। उनले जनवरीमा छोरीलाई जन्म दिएकी थिइन्।</p> <p>विज्ञापनको सुटिङमा देखापरेकी अनुष्काले छोरी हेर्ने जिम्मा पति तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई सुम्पिएकी छन्। डेलिभरीपछि अनुष्का यति चाँडो काममा फर्केकोबारे बलिउडमा अनेक चर्चापरिचर्चा सुरु भएको छ।(</p> <p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्