‘मनसँग मन’ को प्रर्दशन मिति स्थगित, ‘कृष्ण लिला’ अन्यौलमा <p>काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चलचित्र &lsquo;मनसँग मन&rsquo; को प्रदर्शन मिति स्थगित भएको छ।&nbsp;</p> <p>चैत २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्र अर्को मिति तय नहुँदासम्मका लागि रोकिएको हो।&nbsp;<br /> २७ गतेबाटै प्रर्दशन मिति तय गरेको चलचित्र &lsquo;मनसँग मन&rsquo; भने अझै अन्यौलमा देखिएको छ।&nbsp;</p> <p>सोही मितिमा रिलिज हुने भनिएको &lsquo;लप्पन छप्पन&ndash;२&rsquo; ले यसअघि नै स्थगित गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्