अक्षय कुमारले सुरू गरे राम सेतुको छायांकन <p>काठमाडौं। अक्षय कुमारले नयाँ चलचित्र राम सेतुको छायांकन सुरू गरेका छन्। ज्याकलिन फर्नान्डिस तथा नुसरत भरुचा मुख्य भूमिकामा रहेको यो चलचित्रलाई अभिषेक शर्माले निर्देशन गर्दैछन्।&nbsp;</p> <p>आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी चलचित्रको काम भइरहेको छ। यो चलचित्रमा उनी एक आर्कियोलोजिष्टका भूमिकामा हुनेछन्।&nbsp;</p> <p>जो भारत र श्रीलंकाको बीचा बनेको राम सेतु को सच्चाई बाहिर ल्याउने काम गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्