करण जोहर फेरि कंगना रनौतको निशानामा <p>काठमाडौं। कंगना रनौतले फेरि करण जोहरमाथि अर्को आरोप लगाएकी छिन्।&nbsp;</p> <p>उनले कोही मानिसहरू पापा जो बनेर अन्तर्वार्ता लिने गरेको बताइन् र कुण्ठित कामुकताबारे हुने गरेको उनको भनाइ थियो।&nbsp;</p> <p>उनले करणको शो र सिमी गैवालको शोलाई तुलना गर्दै कुरा काट्ने मजाक उडाउने, गफगाफ र कुण्ठित कामुकताबारे हुने बताएकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्