सडकमा चुरोट बेच्ने जैकी श्राफ कसरी बने रातारात सुपरस्टार? <p>काठमाडौं। बलिउड अभिनेता जैकी श्राफ ९० को दशकमा चर्चामा थिए। &lsquo;स्वामी दादा&rsquo; बाट उनी चलचित्रमा प्रवेश गरेका थिए। त्यसअघि उनी चुरोट बेचेर हिँड्थे।&nbsp;</p> <p>चलचित्र &lsquo;हिरो&rsquo; ले उनलाई चर्चामा ल्यायो। देब साहब एकदिन गाडीमा बाटोमा गइरहेका थिए। त्यही बेला सडकमा एक युवक चुरोट बेचिरहेको देखे।&nbsp;</p> <p>त्यसपछि उनले आफ्नो अफिसमा बोलाएर उनलाई &lsquo;स्वामी दादा&rsquo; मा अभिनय गराए। त्यसपछि उनले सुभाष घईले चलचित्र &lsquo;हिरो&rsquo; मा काम गराए र उनी चम्किए।</p>
प्रतिक्रिया दिनुहोस्