हलिउड अभिनेता हैमरमाथि चार घण्टासम्म यौन शोषण गरेको आरोप <p>काठमाडौं। हलिउड अभिनेता आर्मी हैमरमाथि यौन उत्पीडनको आरोप लागेको छ।&nbsp;</p> <p>सो आरोपपछि उनलाई नयाँ चलचित्र द बिलियन डलर स्पाई बाट हटाइएको छ। उनीमाथि एक महिलाले यौन शोषणको आरोप लगाएकी थिइन्।&nbsp;</p> <p>हैमरले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। लस एन्जिलस प्रहरीले यो घटनामा छानविन थालेको छ।&nbsp;</p> <p>इफी नामकी महिलाले २४ अप्रिल २०१७ मा हैमरले चार घण्टासम्म यौन शोषण गरेको आरोप लगाएकी हुन्। त्यो बेला उनले महिलाको टाउँको भित्तामा ठोकाएर कुटपिट गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्