दिल्लीको सडकमा अजय देवगनमाथि कुटपिट भएको भिडियो भाइरल <p>काठमाडौं। बलिउड अभिनेता अजय देवगनमाथि दिल्लीको सडकमा कुटपिट भएको भिडियो भाइरल भएको छ। दिल्लीको एक पब बाहिर केही युवासँग झगडा भएको थियो।&nbsp;</p> <p>तर, अजय देवगनले उक्त भिडियोमाथि आपत्ति जनाएका छन्। अजयका प्रवक्ताले समेत उनीमाथि कुनै पनि घटना नभएको प्रष्ट पारेका छन्।&nbsp;</p> <p>पछिल्लो समय उनी दिल्ली नै नआएको भन्दै उक्त घटना फेक भएको उनका प्रवक्ताले प्रष्ट पारेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्