२७ वर्षका भए अनमोल केसी
<p>काठमाडौं। चलचित्र नायक अनमोल केसी २७ वर्षमा प्रवेश गरेका छन्। </p>
<p>आफ्नो बुवा भुवन केसी मार्फत नै चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी अचेल धेरैको रोजाइमा छन्। </p>
<p>सन् २०१३ मा होस्टेल चलचित्रबाट डेब्यू गरेका उनले जेरी, गाजलु, ड्रिम्स, ए मेरो हजुर–३, क्याप्टेन लगायतका चलचित्रमा काम गरेका छन्। </p>
<p>सुष्मिता केसी भुवन केसीको कोखबाट जन्मिएका उनी ५ वर्षको हुँदा दुवै आमाबुबाबीच डिभोर्स भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
