बेलायतमा ‘मुन्नी बद्‍नाम हुई’ संगीत पढाइ हुने <p>काठमाडौं। बेलायतको शिक्षा विभागले भारतीय संगीतका केही गीतलाई नयाँ संगीत पाठ्यक्रममा समावेश गरेको छ।&nbsp;</p> <p>मलाइका अरोडाको नृत्य रहेको चर्चित गीत &lsquo;मुन्नी बद्&zwj;नाम हुई&rsquo;सहित केही गीतलाई नयाँ पाठ्यक्रममा समावेश गरिएको हो।</p> <p>सलमान खानको &lsquo;दबङ&rsquo;को उक्त गीतसँगै एआर रहमानको &lsquo;जय हो&rsquo;, अनुष्का शंकरको &lsquo;इण्डिया समर&rsquo; र किशोरी अमोनकरको &lsquo;सहेली रे&rsquo;लाई पाठ्यक्रममा समावेश गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्