५० डिग्री तापक्रममा चलचित्रको छायांकन गर्दै कंगना <p>काठमाडौं। कंगना रनौत नयाँ चलचित्र &lsquo;तेजस&rsquo;को छायांकनका लागि राजस्थानको जैसलमेरमा छिन्। उनी करिब ५० डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा छायांकन गरिरहेकी हुन्।&nbsp;</p> <p>आगामी २३ मार्चमा उनको ३४ औँ जन्मदिनमा चलचित्रको फस्टलूक सार्वजनिक गरिएको थियो। सर्वेश मेवाडाको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा कंगना एक शिख सोल्जरको भूमिमा देखिनेछिन्।&nbsp;</p> <p>यो चलचित्रको प्रदर्शन मिति भने अझै तय भएको छैन।</p>
प्रतिक्रिया दिनुहोस्