फिल्मफेयर अवार्डः इरफान र तापसी उत्कृष्ट नायक–नायिका
<p>काठमाडौं। ६६ औं फिल्मफेयर अवार्डमा इरफान खान र तापसी पन्नुले उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन्। </p>
<p>सन् २०२० मा प्रदर्शनमा आएका बलिउड चलचित्रहरूबाट इफरानलाई अंग्रेजी मिडियम र तापसीलाई थप्पडबाट उक्त अवार्ड प्रदान गरिएको हो। </p>
<p>इफरानलाई लाइफटाइम एचिभमेन्ट अवार्ड समेत पाएका छन्। इरफानका छोरा बाबिल अवार्ड लिन पुगेका थिए। <br />
त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड तानाजीबाट ओम राउतले जिते।</p>
प्रतिक्रिया दिनुहोस्
