कैलाली। आजको मौसम चिसो थियो। तर, कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा भने सहभागीहरूको पसिना बगिरहेको थियो। जब स्टेजमा गायक प्रमोद खरेल पुगे, माहोल नै परिवर्तन भयो। चिसो मौसमलाई उनले एकाएक तताए।
प्रमोदको प्रस्तुतिले चिसो मौसमलाई नै चुनौती दिदैं महोत्सव भित्रको माहोल तात्यो। स्टेज चढ्दादेखि उफ्रिएका दर्शकहरू उनले प्रस्तुति नसक्दासम्म थाकेनन्। एकपछि अर्काे गीतमा माहोल थप उत्साहित भयो। दर्शकहरूको ‘वान्स मोर’ आइरह्यो।
देउडा गीत गाउँदै स्टेज चढेका प्रमोदले झण्डै १२ वटा गीत गाए। उनका सबै गीतमा दर्शकहरू मन खोलेर नाँचे। रमाए। यतिसम्म कि विगतका दिनहरूमा नेपाल प्रहरीले सुरक्षा दिइरहेकोमा आज सशस्त्र प्रहरीले भीड व्यवस्थापन गर्नुपर्‍यो।
महोत्सवको दशौं दिनसम्म सबै भन्दा धेरै दर्शकहरूले आज मनोरञ्जन लिएको अनुभूती गरेका थिए।
सुदूरपश्चिमको कला संस्कृति संरक्षण तथा सम्वर्द्धनका लागि कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवले यस प्रदेशको सम्भावना, समस्या, संस्कृति, कृषि र पर्यटनको अवस्थालाई झनै उजागर गर्दै आएको आयोजकको दाबी छ।
२२ मंसीरदेखि शुरू भएको महोत्सव २ पुससम्म चल्नेछ।
" /> कैलाली। आजको मौसम चिसो थियो। तर, कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा भने सहभागीहरूको पसिना बगिरहेको थियो। जब स्टेजमा गायक प्रमोद खरेल पुगे, माहोल नै परिवर्तन भयो। चिसो मौसमलाई उनले एकाएक तताए।
प्रमोदको प्रस्तुतिले चिसो मौसमलाई नै चुनौती दिदैं महोत्सव भित्रको माहोल तात्यो। स्टेज चढ्दादेखि उफ्रिएका दर्शकहरू उनले प्रस्तुति नसक्दासम्म थाकेनन्। एकपछि अर्काे गीतमा माहोल थप उत्साहित भयो। दर्शकहरूको ‘वान्स मोर’ आइरह्यो।
देउडा गीत गाउँदै स्टेज चढेका प्रमोदले झण्डै १२ वटा गीत गाए। उनका सबै गीतमा दर्शकहरू मन खोलेर नाँचे। रमाए। यतिसम्म कि विगतका दिनहरूमा नेपाल प्रहरीले सुरक्षा दिइरहेकोमा आज सशस्त्र प्रहरीले भीड व्यवस्थापन गर्नुपर्‍यो।
महोत्सवको दशौं दिनसम्म सबै भन्दा धेरै दर्शकहरूले आज मनोरञ्जन लिएको अनुभूती गरेका थिए।
सुदूरपश्चिमको कला संस्कृति संरक्षण तथा सम्वर्द्धनका लागि कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवले यस प्रदेशको सम्भावना, समस्या, संस्कृति, कृषि र पर्यटनको अवस्थालाई झनै उजागर गर्दै आएको आयोजकको दाबी छ।
२२ मंसीरदेखि शुरू भएको महोत्सव २ पुससम्म चल्नेछ।
"> देउडा गाउँदै प्रमोद जब स्टेजमा उक्लिए... : Dekhapadhi
देउडा गाउँदै प्रमोद जब स्टेजमा उक्लिए...
कैलाली। आजको मौसम चिसो थियो। तर, कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा भने सहभागीहरूको पसिना बगिरहेको थियो। जब स्टेजमा गायक प्रमोद खरेल पुगे, माहोल नै परिवर्तन भयो। चिसो मौसमलाई उनले एकाएक तताए।
प्रमोदको प्रस्तुतिले चिसो मौसमलाई नै चुनौती दिदैं महोत्सव भित्रको माहोल तात्यो। स्टेज चढ्दादेखि उफ्रिएका दर्शकहरू उनले प्रस्तुति नसक्दासम्म थाकेनन्। एकपछि अर्काे गीतमा माहोल थप उत्साहित भयो। दर्शकहरूको ‘वान्स मोर’ आइरह्यो।
महोत्सवको दशौं दिनसम्म सबै भन्दा धेरै दर्शकहरूले आज मनोरञ्जन लिएको अनुभूती गरेका थिए।
सुदूरपश्चिमको कला संस्कृति संरक्षण तथा सम्वर्द्धनका लागि कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवले यस प्रदेशको सम्भावना, समस्या, संस्कृति, कृषि र पर्यटनको अवस्थालाई झनै उजागर गर्दै आएको आयोजकको दाबी छ।
२२ मंसीरदेखि शुरू भएको महोत्सव २ पुससम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस्