मोडल हन्ट नेपाल २०२१ को उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन्। सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममार्फत उनीहरूले उक्त उपाधि जितेका हुन्।  ">
मोडल हन्ट नेपाल २०२१ को उपाधि प्रविण र अनिशालाई
काठमाडौं। मोडल हन्ट नेपाल २०२१ को उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन्।

सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममार्फत उनीहरूले उक्त उपाधि जितेका हुन्।

यो सिजनमा ३४ पुरुष र ३२ महिला सहभागी थिए। प्रतियोगितामा पुरुषतर्फ मिनाल्ड लामिछाने र महिलातर्फ श्रीयशी श्रेष्ठ फस्ट रनरअप भए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका शुब्बा, डा.आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक थिए।

प्रतिक्रिया दिनुहोस्