काठमाडौं। दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ को छायांकन सकिएको छ।
काठमाडौंबाट सुरु भएको छायांकन बाजुरामा पुगेर सकिएको हो। सामाजिक विषयवस्तुमा बन्न लागेको यो चलचित्रको छायांकन २७ दिन लगाएर गरिएको निर्देशन दिपेन्द्र के खनालले बताए।
चलचित्रमा स्वस्तिमा खड्कासँगै अर्पण थापाको मुख्य भूमिका छ। शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्र आगामी वर्षको भदौं ११ गते प्रदर्शनमा आउनेछ।
" />

">
२७ दिनमा सकियो ‘चिसो मान्छे’ को छायांकन: Dekhapadhi
दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ को छायांकन सकिएको छ।
">
२७ दिनमा सकियो ‘चिसो मान्छे’ को छायांकन
<p style="text-align: justify;">काठमाडौं। दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ को छायांकन सकिएको छ। </p>
<p style="text-align: justify;">काठमाडौंबाट सुरु भएको छायांकन बाजुरामा पुगेर सकिएको हो। सामाजिक विषयवस्तुमा बन्न लागेको यो चलचित्रको छायांकन २७ दिन लगाएर गरिएको निर्देशन दिपेन्द्र के खनालले बताए। </p>
<p style="text-align: justify;">चलचित्रमा स्वस्तिमा खड्कासँगै अर्पण थापाको मुख्य भूमिका छ। शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्र आगामी वर्षको भदौं ११ गते प्रदर्शनमा आउनेछ।<br />
</p>