एजेन्सी। रणवीर कपूरको ग्याङस्टार फिल्म ‘एनिमल’को सुटिङ यसै वर्षको अक्टुबरबाट सुरु गरिने निर्माण कम्पनीले जानकारी दिएको छ।
फिल्मलाई टी-सिरिजले निर्माण गर्दै छ। ‘एनिमल’ निर्माणको घोषणा सन् २०२१ जनवरी १ मा गरिएको थियो।
एक ग्याङस्टारको भूमिका देखिने रणवीर ‘एनिमल’मा पहिलोपटक नायिका परिणिती चोपडासँगै देखिँदै छन्। ‘कबीर सिंह’का निर्देशक संदीप रेड्डीले ‘एनिमल’को निर्देशन गर्नेछन्।
" />

">
रणबीर कपूरको ग्याङस्टार फिल्म ‘एनिमल’को सुटिङ अक्टुबरबाट: Dekhapadhi
रणवीर कपूरको ग्याङस्टार फिल्म ‘एनिमल’को सुटिङ यसै वर्षको अक्टुबरबाट सुरु गरिने निर्माण कम्पनीले जानकारी दिएको छ।
फिल्मलाई टी-सिरिजले निर्माण गर्दै छ। ‘एनिमल’ निर्माणको घोषणा सन् २०२१ जनवरी १ मा गरिएको थियो।
रणबीर कपूरको ग्याङस्टार फिल्म ‘एनिमल’को सुटिङ अक्टुबरबाट
<p style="text-align: justify;">एजेन्सी। रणवीर कपूरको ग्याङस्टार फिल्म ‘एनिमल’को सुटिङ यसै वर्षको अक्टुबरबाट सुरु गरिने निर्माण कम्पनीले जानकारी दिएको छ। </p>
<p style="text-align: justify;">फिल्मलाई टी-सिरिजले निर्माण गर्दै छ। ‘एनिमल’ निर्माणको घोषणा सन् २०२१ जनवरी १ मा गरिएको थियो। </p>
<p style="text-align: justify;">एक ग्याङस्टारको भूमिका देखिने रणवीर ‘एनिमल’मा पहिलोपटक नायिका परिणिती चोपडासँगै देखिँदै छन्। ‘कबीर सिंह’का निर्देशक संदीप रेड्डीले ‘एनिमल’को निर्देशन गर्नेछन्। </p>