अभिनेता कमल हासनको राजनीतिक भोक अझै अशान्त
<p>काठमाडौं। ६ वर्षको उमेरमा अभिनय थालेका भारतीय अभिनेता कमल हासनले सवा दुईसय सिनेमा खेले। थुप्रै पुरस्कार पनि पाए। तर, उनलाई यत्तिमै चित्त बुझेन र राजनीतिमा लागे, पार्टी खोले।<br />
राजनीतिमा उनलाई उतिविधि सफलता मिलेन, त्यसैले उनी पुनः एक पटक निर्वाचन लड्ने तयारीमा जुटेका छन्। २०१८ मा उनले आफ्नो पार्टीको घोषणा गरेका थिए। घोषणासभामा आप पार्टीका अरविन्द केजरीवाल पनि थिए।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्
