दीपिका पादुकोण र सञ्जयलीला भन्सालीबीच मनमुटाव
<p>काठमाडौं। रामलीला, बाजिराव मस्तानी र पद्मावत्जस्ता ब्लकबस्टर फिल्ममा सँगै काम गरेका बलिउड नायिका दीपिका पादुकोण र निर्देशक सञ्जयलीला भन्सालीबीच पछिल्ला दिन मनमुटाव बढेको छ। <br />
सञ्जयले हालै आलिया भट्ट अभिनित ‘गंगुबाई काठियावाडी’को एक आइटम गीतमा दीपिकालाई अनुरोध गरे, तर उनले अस्वीकार गरिन्।<br />
सञ्जयले आफ्नो आगामी वेबसिरिज ‘हिरामण्डी’मा पनि विशेष भूमिकामा प्रस्ताव गरे, त्यसलाई पनि दीपिकाले अस्वीकार गरिदिएपछि मनमुटाव बढेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
