हलिउडमा व्यस्त प्रियंकाले बलिउड यात्राबारे गरिन् खुलासा <p>काठमाडौं। हलिउडमा व्यस्त नायिका प्रियंका चोपडाले बलिउडमा आफ्नो आगामी फिल्मबारे खुलासा गरेकी छन्। उनले ट्विटरमा एक विशेष सेसनको आयोजना गरी बलिउडमा &lsquo;अगले साल&rsquo; नाममा फिल्ममा आपूm देखापर्ने बताएकी हुन्।&nbsp;<br /> केही समयअघि प्रियंका नेटफ्लिक्सको फिल्म &lsquo;द ह्वाइट टाइगर&rsquo;मा राजकुमार राव र आदर्श गौरवसँग देखिएकी थिइन्। यो फिल्मलाई ९३औं ओस्कर अवार्डको बेस्ट अडप्टेड स्क्रिनप्ले समूहमा मनोनयन गरिएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्