न्युयोर्कमा खुल्यो भारतीय अभिनेतृ प्रियंका चोपडाको रेस्टुराँ ‘सोना’ <p>काठमाडौं। यतिखेर भारतीय अभिनेतृ प्रियंका चोपडाको चर्चा निकै चुलिएको छ। चर्चाकै बीच उनले न्युयोर्क सहरमा भारतीय रेस्टुराँ पनि खोलेकी छन्। शुक्रबार यसको उद्घाटनसमेत भएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन्।<br /> इन्स्टाग्राममा उनले तस्बिरसँगै मेसेज पनि लेखेकी छन्। &lsquo;आज सोनाको ओपनिङ डे&rsquo; उनले लेखेकी छन्। सोना उनको रेस्टुराँको नाम हो। रेस्टुराँमा उनले ठूलो लगानी गरेर महलजस्तै बनाएकी छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्