‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ बाट कुमार बस्नेत र प्रकाश गुरूङ सम्मानित <p>काठमाडौं। &nbsp;&lsquo;भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७&rsquo; वरिष्ठ गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरूङलाई प्रदान गरिएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको सहकार्यमा उक्त पुरस्कार प्रदान गरिएको हो।&nbsp;<br /> दुवैलाई जनही ५० हजार एक रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ। प्रतिष्ठानका संरक्षक गायक भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान प्रदान गरे।</p>
प्रतिक्रिया दिनुहोस्