सोनू सूदलाई फोर्ब्सको लिडरशिप अवार्ड <p>काठमाडौं। बलिउड चर्चित अभिनेता सोनू सूदलाई फोब्र्सले लिडरसिप अवार्ड २०२१ बाट सम्मान गरेको छ।&nbsp;</p> <p>कोरोना महामारीको समयमा धेरैलाई सहयोग गर्दै आएका सोनूलाई फोब्र्सले उक्त अवार्डबाट सम्मानित गरेको हो।&nbsp;</p> <p>सोनूले कोरोना महामारीको समयमा हजारौं मजदूरलाई टिकट काटेर घरसम्म पु&yen;याएका थिए। त्यस्तै धेरैलाई उनले आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्