म्यूजिक भिडियोका बन्दीमा पल शाह <p>काठमाडौं। यतिबेला नायक तथा मोडल पल शाह चर्चामा छन्। उनी अभिनित थुप्रै म्यूजिक भिडियो हिट भएपछि चर्चा चुलिएको हो।&nbsp;</p> <p>अब उनी भने एक म्यूजिक कम्पनीको बन्धनमा बाधिएका छन्। केन्द्र मोसन पिक्चर्सले उनलाई ६ महिनाका लागि अनुबन्धित गरेको छ।</p> <p>उनीसँगै मलिका महतले पनि अबको ६ महिनासम्म कुनै पनि अन्य कम्पनीसँग म्यूजिक भिडियोका काम गर्न पाउने छैनन्।</p> <p>अब दुई जनाले जोडीको रूपमा ६ महिनासम्म केन्द्र मोसनका बाहेक कुनै पनि भिडियोमा काम गर्न पाउने छैनन्।</p>
प्रतिक्रिया दिनुहोस्