अंकिता लोखण्डे कास्टिङ काउचको शिकार <p>काठमाडौं। बलिउड अभिनेत्री अंकिता लोखण्डे कास्टिङ काउचको शिकार बनेकी छन्। चर्चित टिभी शो पवित्रा रिश्ताबाट बलिउडमा प्रवेश गरेकी उनले एक निर्माताले आफूसँग सुत्ने सर्त राखेका थिए।&nbsp;</p> <p>केही वर्ष अगाडि एक चलचित्रमा काम गर्ने क्रममा ति निर्माताले आफूसँग रात बिताउने सर्त राखेको बताएकी हुन्। जुन कुरा उनले हालै सार्वजनिक गरिन्।&nbsp;</p> <p>पछि ति निर्माताले माफी मागेका थिए। अंकिताले त्यो चलचित्रमा काम नगरेको बताइन्।</p>
प्रतिक्रिया दिनुहोस्