काठमाडौं। एमआरडीएफ नेपाल (संगीत अनुसन्धान तथा विकास केन्द्र) र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा दृष्टिबिहीनहरुको गायन प्रतियोगिताको हुने भएको छ।

दृष्टिबिहीन, गुम्सिएका तथा प्लेटफर्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै आएको एमआरडीएफले यो प्रतियोगिता गर्न लागेको हो । 

देशभरबाट लिइएको पहिलो अडिसनमार्फत १२ जना प्रतियोगीहरु फाईनल राउण्डमा प्रवेश गरेका छन् । उत्कृष्ठ तीन जनालाई क्रमशः एक लाख, पचास हजार र पच्चिस हजार पुरस्कार दिइनेछ । 
 

" /> काठमाडौं। एमआरडीएफ नेपाल (संगीत अनुसन्धान तथा विकास केन्द्र) र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा दृष्टिबिहीनहरुको गायन प्रतियोगिताको हुने भएको छ।

दृष्टिबिहीन, गुम्सिएका तथा प्लेटफर्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै आएको एमआरडीएफले यो प्रतियोगिता गर्न लागेको हो । 

देशभरबाट लिइएको पहिलो अडिसनमार्फत १२ जना प्रतियोगीहरु फाईनल राउण्डमा प्रवेश गरेका छन् । उत्कृष्ठ तीन जनालाई क्रमशः एक लाख, पचास हजार र पच्चिस हजार पुरस्कार दिइनेछ । 
 

"> सौराहामा दृष्टिबिहीनहरुको गायन प्रतियोगिता: Dekhapadhi एमआरडीएफ नेपाल (संगीत अनुसन्धान तथा विकास केन्द्र) र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा दृष्टिबिहीनहरुको गायन प्रतियोगिताको हुने भएको छ। ">
सौराहामा दृष्टिबिहीनहरुको गायन प्रतियोगिता <p style="text-align: justify;">काठमाडौं। एमआरडीएफ नेपाल (संगीत अनुसन्धान तथा विकास केन्द्र) र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा दृष्टिबिहीनहरुको गायन प्रतियोगिताको हुने भएको छ।</p> <p style="text-align: justify;">दृष्टिबिहीन, गुम्सिएका तथा प्लेटफर्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै आएको एमआरडीएफले यो प्रतियोगिता गर्न लागेको हो ।&nbsp;</p> <p style="text-align: justify;">देशभरबाट लिइएको पहिलो अडिसनमार्फत १२ जना प्रतियोगीहरु फाईनल राउण्डमा प्रवेश गरेका छन् । उत्कृष्ठ तीन जनालाई क्रमशः एक लाख, पचास हजार र पच्चिस हजार पुरस्कार दिइनेछ ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्