अनिल कपुरले श्रीमतीलाई दिए एक करोडको मर्सिडीज कार <p>काठमाडौं। बलिउड अभिनेता अनिल कपूरले श्रीमतीलाई जन्मदिनमा कार उपहार दिएका छन्। करिब एक करोड भारु मूल्य पर्ने मर्सिडीज कार श्रीमती सुनिता कपूरको ५६ औं जन्मदिनमा उपहारमा दिएका हुन्।&nbsp;</p> <p>अनिल र सुनिताले १९८४ मा विवाह गरेका थिए। दुवैजना पहिलोपटक चलचित्र &lsquo;मेरी जंग&rsquo;को छायांकनको क्रममा मिलेका थिए। त्यहीँबाट पलाएको माया प्रेमपछि उनीहरू वैवाहिक जीवनमा बाँधिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्