दयाहाङ र प्रकृति अभिनित चलचित्र ‘बिहे पास’ को छायांकन सुरु <p>काठमाडौं। प्रवेश भट्टको निर्देशनमा बन्न लागेको चलचित्र &lsquo;बिहे पास&rsquo; को छायांकन सुरु भएको छ। विराटनगरको एक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो।&nbsp;</p> <p>यो चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहनेछ।&nbsp;</p> <p>चलचित्र उत्सव मा काम गरेपछि प्रकृति अस्ट्रेलिया गएकी थिइन्। ६ वर्षपछि उनी चलचित्रमा फर्किएकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्